क्लब फिप्टीले बाढ्यो सयौं बाढीपीडितलाई राहत

रौतहट– सामाजिक संस्था क्लब फिप्टी नेपालले रौतहटका बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । क्लब फिप्टीले जिल्लाको माधव नारायण नगरपालिका ३ सखुुअवाका ३ सय ५० परिवारलाई ३० किलो चामलसहित दाल, बिस्कुट, चाउचाउ लगायतका सामग्री वितरण गरिएको क्लब फिप्टीका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । पूर्व कर्मचारी, व्यापारी, बुद्धिजिवी लगायतको सहभागीमा गठन भएको क्लब फिप्टीले … Continue reading क्लब फिप्टीले बाढ्यो सयौं बाढीपीडितलाई राहत